असोज ३० गते २०८३ || October 16, 2026

दुर्गा प्रसाईंले घोषणा गरेको आन्दोलन नरोकिने


सोमबार, मंसिर १ २०८२०५:०३

दुर्गा प्रसाईंले  घोषणा गरेको आन्दोलन  नरोकिने

 दुर्गा  प्रसाईंले आफूहरूले घोषणा गरेको आन्दोलन  नरोकिने  भनेका छन् । सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोक्ने भनेका छन् । 

प्रसाईंले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएक छन्  । उनले आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमत सङ्ग्रह गर्नुपर्ने बताएका छन् । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend