कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्री सुशीला कार्की वर्तमान सरकारका प्राथमिकताबारे छलफल गर्दै


बुधबार, मंसिर ३ २०८२१२:०१

प्रधानमन्त्री सुशीला कार्की वर्तमान सरकारका प्राथमिकताबारे छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे  विभिन्न राजनीतिक दलहरुसँग छलफल गर्दै छिन् ।छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ : ०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले भनेका छन्  । 

भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ ।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend