असोज ३० गते २०८३ || October 16, 2026

सुनको मुल्य घट्यो तोलाको कतिमा कारोबार हुदै ?


शुक्रबार, मंसिर ५ २०८२११:०१

सुनको  मुल्य घट्यो  तोलाको  कतिमा कारोबार  हुदै ?

बजारमा  सुनको मूल्य सामान्य घटेको छ । बिहीबार २ लाख ४३ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ४१ हजार ७ सयमा कारोबार भइरहेको छ । 
 
आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँले घटेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ८५ रूपैयाँले घटेर चाँदी ३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले भनेका  छन्  । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend