बाल्टीमा रहेको पानीमा डुबेर शुक्रबार बिहान ईश्वरपुर नगरपालिका-७ भगवानपुर बस्ने ललिता देवीको छोरा १५ महिनाको आर्यन कुमार महतोको मृत्यु भएको थियो । डुबेर अशक्त भएका उनको गाउँमैत्री अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले भनेका छन् ।