असोज ३० गते २०८३ || October 16, 2026

जेनजी आन्दोलनपछि प्रहरीकोमा १ सय ४ जाहेरी


सोमबार, मंसिर ८ २०८२०४:१३

जेनजी आन्दोलनपछि प्रहरीकोमा १ सय ४ जाहेरी

जेनजि आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र आपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ । आइतबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी परिसर काठमाडौँले यसबारे जानकारी  दिएका  हुन् । जस अनुसार, व्यक्तिगत रूपमा २२ वटा जाहेरी परेका छन् । त्यस्तै, सरकारी कार्यालय प्रहरी प्रतिवेदन ६६ वटा र संस्थागत १६ वटा जाहेरी परेको प्रहरीले जानकारी दिएका  छन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend