असोज ३० गते २०८३ || October 16, 2026

सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त


सोमबार, मंसिर ८ २०८२०४:३८

सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त

सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो।एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend