असोज २९ गते २०८३ || October 15, 2026

सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटायो


मंगलबार, मंसिर ९ २०८२०१:१४

सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएका छन् । जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताएका छन् । प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend