असोज ३० गते २०८३ || October 16, 2026

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५०२ नाघ्यो,


मंगलबार, मंसिर १६ २०८२११:०३

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको संख्या  ५०२ नाघ्यो,

गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् ।

मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना बेपत्ता छन् भने हजारौं घाइते भएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend