असोज ३० गते २०८३ || October 16, 2026

ब्याक गर्ने क्रममा सडकबाट खस्यो बस


सोमबार, मंसिर २२ २०८२१२:२५

ब्याक गर्ने क्रममा सडकबाट खस्यो बस

सल्यानमा बस दुर्घटना हँदा चालक घाइते भएका छन्। सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको ना ४ ख ६२३२ नम्बरको बस सोमबार बिहान साढे ७ बजेतिर सडकबाट अन्दाजी ४५ मिटर तल खसेको हो।

बस ब्याक गर्ने क्रममा खसेर पल्टिँदा चालक घाइते भएका छन्।

घाइते भएका चालक सल्यानको बागचौर नगरपालिका – ७ कोटबाराका स्थानीय ३५ वर्षीय चालक लालसिंह विक छन्।

दुर्घटना हुँदा बसमा उनीमात्रै थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend