राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने समानुपातिक उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन सम्पन्न गरेको छ। निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको मत सङ्कलन ५ बजेसम्ममा सक्ने बताइएको छ।
रास्वपाले प्राइमरी निर्वाचन विधिमार्फत उम्मेदवार छनोट गरेको थियो, जसमा ५० प्रतिशत लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको मापन गरिएको थियो। (रास्वपा) को अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार छनोटका लागि भएको प्राइमरी निर्वाचनको समय सकिएको छ ।
आज बिहान मतदान प्रक्रिया सकिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दएका छन । प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत कलेक्सन गर्नका लागि करिब ५ बज्न सक्ने उनले बताएका थिए । रास्वपाले शनिबार बिहान ७ बजेदेखि आइतबार बेलुका साँझ ७ बजेसम्म समय तोकेको थियो ।‘मतदान गर्ने समय सकिएको छ।