असोज ३० गते २०८३ || October 16, 2026

सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


आइतबार, पुस १७ २०७९१२:०९

सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


काठमाडौँ - आज सुनको मूल्य लगातार उकालो लागेको छ । सुन आज प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो मूल्य पुस महिनाकै उच्च हो । पुस ७ गते भने सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यस यताका कारोबार दिनमा सुनको मूल्य एक लाख ९०० रुपैयाँसम्म झरेको थियो ।


  • सम्बन्धित विषय:

  • # सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend