असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य यो वर्षकै उच्च, तोलाको कतिमा हुँदैछ कारोवार ?


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९१२:५१

सुनको मूल्य यो वर्षकै उच्च, तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ - आज सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ पुगेको हो ।

२०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रूपैयाँ प्रतितोला पुगेको थियो । चाँदीको मूल्य मंगलबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य यो वर्षकै उच्च, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend