असोज २९ गते २०८३ || October 15, 2026

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
बुधबार, पुस २० २०७९११:३७

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले बढेर एक लाख दुई हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख एक हजार २ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रूपैयाँले घटेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend