असोज ३० गते २०८३ || October 16, 2026

आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०२:४९

आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ - नेपाल धितोपत्र बोर्डले आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आत्मनिर्भरलाई २ करोड ३ लाख ३८ रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो । 

कम्पनीले अब १०० रुपैयाँ दरको २ लाख ३ हजार ३८० कित्ता आइपीओ बिक्री खुला गर्नेछ । बोर्डले अनुमति दिएपछि अब आइपीओ निष्कासन छिट्टै हुनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
 


  • सम्बन्धित विषय:

  • # आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend