कात्तिक १ गते २०८३ || October 17, 2026

सुन तीन सयले घट्यो, चाँदीको स्थिर हुँदा तोलाको कति ?


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९११:५०

सुन तीन सयले घट्यो, चाँदीको स्थिर हुँदा तोलाको कति ?

काठमाडौँ - सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य एक लाख तीन हजार दुई सय कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार सात सय निर्धारण गरिएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # सुन तीन सयले घट्यो, चाँदीको स्थिर हुँदा तोलाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend