कात्तिक २ गते २०८३ || October 18, 2026

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति पुग्यो ?  


पिपल अनलाइन
आइतबार, वैशाख ३ २०८००४:३८

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति पुग्यो ?  

 काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३७७ रहेको छ ।  


  • सम्बन्धित विषय:

  • # नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति पुग्यो ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend