असोज २९ गते २०८३ || October 15, 2026

दयाहाङ अभिनित फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा रिलिज हुने


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००४:४६

दयाहाङ अभिनित फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा रिलिज हुने

काठमाडौँ - दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर पोस्टर सार्वजनिक गर्दै भदौ २९ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् ।

हलमा ‘जारी’ले राम्रो कमाइ गरिरहँदा दयाहाङ र मिरुनाको नयाँ फिल्मले तीज छेकोलाई मिति तय गरेको हो । दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्मको छायांकन भइरहेको छ । फिल्ममा कार्म, बुद्धि तामाङ र रविन्द्र झाको पनि शीर्ष भूमिका छ ।


  • सम्बन्धित विषय:

  • # दयाहाङ अभिनित फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा रिलिज हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend