असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ? 


पिपल अनलाइन
मंगलबार, जेठ ९ २०८००६:१५

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ? 

काठमाडौँ - थप १३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९०९ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, मंगलबार १५ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५८ रहेको छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा थप १३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend