असोज २९ गते २०८३ || October 15, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दै


सोमबार, साउन २ २०७९०२:३७

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दै
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । गत सोमबारदेखि सुरु भएको बैठक आज छैटौँ दिन पनि बस्न लागेको हो । 
 
बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
आजको बैठकमा पाँच दिनसम्म भएको छलफलको निष्कर्ष समेटेर निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने नेताहरूले बताएका छन् ।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend