कात्तिक २ गते २०८३ || October 18, 2026

नेपालमा थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या जम्मा ३५ जना !


पिपल अनलाइन
शनिबार, जेठ १३ २०८००५:०१

नेपालमा थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या जम्मा ३५ जना !

काठमाडौँ - थप ५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शनिबार ४ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३५ रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend