असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप २ जनामा कोरोना देखियो, ३ जना संक्रमणमुक्त !


पिपल अनलाइन
बुधबार, जेठ २४ २०८००४:०९

नेपालमा थप २ जनामा कोरोना देखियो, ३ जना संक्रमणमुक्त !

काठमाडौँ - देशभर थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय २७ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार ३ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend