कात्तिक १ गते २०८३ || October 17, 2026

नेपालमा १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित, आज कति थपिए ? 


पिपल अनलाइन
बिहीबार , जेठ २५ २०८००६:५०

नेपालमा १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित, आज कति थपिए ? 

काठामाडौँ - नेपालमा बिहीबारसम्म १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ जना निको भएसँगै सक्रिय संक्रमित १४ जनामा झरेका हुन् । यस्तै गत २४ घण्टामा २ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend