कात्तिक १ गते २०८३ || October 17, 2026

आज थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १० जना !


पिपल अनलाइन
आइतबार, जेठ २८ २०८००४:३३

आज थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १० जना !

 काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ। त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १० रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend