असोज २९ गते २०८३ || October 15, 2026

नेपाली फिल्म ‘गणपति’ आगामी भदौ १४ मा रिलिज हुने 


पिपल अनलाइन
बुधबार, जेठ ३१ २०८००७:५३

नेपाली फिल्म ‘गणपति’ आगामी भदौ १४ मा रिलिज हुने 

काठमाडौँ - नेपाली फिल्म ‘गणपति’ आगामी भदौ १४ मा रिलिज हुने भएको छ । निर्माण पक्षले मंगलबार फिल्मका एक पोस्टरसमेत सार्वजनिक गरेको छ । त्यसका साथै, त्रिनेत्रम् डिस्ट्रिब्युसनले वितरणको जिम्मा छाडेपछि सुनील मानन्धरले जिम्मेवारी लिएका जनाइएको छ । 

त्यस्तै, फिल्ममा निर्माताका रूपमा रामप्रसाद रिजाल जोडिएका निर्माण पक्षले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend