असोज ३० गते २०८३ || October 16, 2026

पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी


पिपल अनलाइन
बुधबार, असार १३ २०८०११:२७

पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी

 पाँचथर - पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् ।

कुम्मायक गाउँपालिका–१ मा मंगलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् । 

 उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend