कात्तिक ३ गते २०८३ || October 19, 2026

लमजुङमा झाडापखलाले ६ वर्षीय बालकको मृत्यु


पिपल अनलाइन
मंगलबार, असार १९ २०८००४:११

लमजुङमा झाडापखलाले ६ वर्षीय बालकको मृत्यु

 लमजुङ - झाडापखलाले लमजुङमा एक बालकको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका २ घनपोखरा भाचे भदौरेका ६ वर्षका सन्दिप परियारको झाडापखलाबाट मृत्यु भएको हो  ।

बालकलाई सोमबारदेखि झाडापखला लागेको आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताइन् । 

 


  • सम्बन्धित विषय:

  • # लमजुङमा झाडापखलाले ६ वर्षीय बालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend