कात्तिक ३ गते २०८३ || October 19, 2026

पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमण पुष्टि


आइतबार, कात्तिक १३ २०७९११:४७

पछिल्लो २४ घण्टामा २० जनामा कोरोना  संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा २० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

एक हजार ८४ वटा नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend