कात्तिक २ गते २०८३ || October 18, 2026

थप १६ जनामा कोरोना संक्रमण


बिहीबार , कात्तिक २४ २०७९१०:३०

थप १६ जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टा नेपालमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ वटा नमुनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
 
आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६३ पुगेको मन्त्रालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमण


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend