कात्तिक २ गते २०८३ || October 18, 2026

भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढ्यो


बुधबार, भदौ २० २०८००१:४८

भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढ्यो

 तनहुँमा भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढेको छ । बिरामीको चाप धेरै भएकाले सरकारी तथा निजी क्लिनिकमा भिडभाड लागेको छ। जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने तथा आँखा पाक्ने समस्या भएका बिरामी बढिरहेका छन् । सदरमुकाम दमौलीका अतिरिक्त आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलेगौंडा जस्ता मुख्य बजार तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामी बढेका हुन् । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend