असोज ३० गते २०८३ || October 16, 2026

पुसको तेस्रो साता पहिलो मन्त्रिपरिषद बैठक !


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९०९:०५

पुसको तेस्रो साता पहिलो मन्त्रिपरिषद बैठक !

काठमाण्डौं- संघीय संसदको पहिलो बैठक पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुस २९ अगावै संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # शेरबहादुर देउवा
  • # प्रधानमन्त्री
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend