कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९०५:२०

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित

काठमाण्डौ - मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित भएका छन् । संसद सचिवालयले उनी निलम्बित भएको सूचना जारी गरेको  छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनलाई निम्बित गरिएको संसद सचिवालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend