असोज २९ गते २०८३ || October 15, 2026

गोरखाको बसपार्कबाट लागु औषध सहित एक युवा पक्राउ


पिपल अनलाइन
सोमबार, मंसिर २० २०७८०५:३०

गोरखाको बसपार्कबाट लागु औषध सहित एक युवा पक्राउ

  गोरखा प्रहरीले लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ पुरानो बसपार्कमा वडा नम्बर ७ बस्ने नबिन नेपालीले बोकेको झोला खानतलासी गर्दा लागु औषध भेटिएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।
उनको साथबाट डाईजेपाम ३८, नुफिन ३७ थान, फेनरागन ३५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

आईतवार पक्राउ परेका नेपालीलाई जिल्ला अदालतबाट सोमवार २० दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । आगु औषध शिर्षकमा मुद्धा दर्ता भएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend