असोज २९ गते २०८३ || October 15, 2026

अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९०३:०९

अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज

 काठमाडौँ - नेपाली कथानक चलचित्र ‘छड्के–२’ को टिजर रिलिज भएको छ । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को टिजर आज रिलिज भएको हो । 

अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ । 


  • सम्बन्धित विषय:

  • # अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend