काठमाडौं - चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियको तीज गीत छुनुमुनु गर्दै‘ सार्वजनीक भएको छ । सीसी नेपाल युटुब च्यानलमार्फत सो गीतको भिडियो सार्वजनीक भएको हो ।
छुनुमुनु गर्दै‘तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतलाई संगीत संयोजन एवं संगीत राकेश सोनीले गरेका छन् । बिन्दु बिसीको आवाजमा तीज गीत सुन्न सकिन्छ।
सार्वजनीक गरीएको तीज गीतलाई कोरीयोग्राफर तथा निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन् । गीतमा अप्सरा पुरी, बर्षा तामाङ एवं झरना परीयारको धमाकेदार अभिनय देख्न सकिन्छ। सम्पादन एवं रंग संयोजन बज्र ङ्यासुरले गरेका छन् ।
पुरा भिडियो :