असोज ३० गते २०८३ || October 16, 2026

कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ


पिपल अनलाइन
बिहीबार , जेठ ३२ २०८०१२:५०

कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

काठमाडौँ - हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् ।

प्रहरीले वानएक्स बेटमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवेसहित आठजनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी गरेको छ । प्रहरीले बुधबार मात्रै पनि वानएक्स बेटमा संलग्न पाँचना युवाहरूलाई पक्राउ गरेको थियो ।

यसमा संलग्न थ्रुप्रै कलाकार तथा युट्युबरहरूलाई प्रहरीले निशाना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend