असोज ३० गते २०८३ || October 16, 2026

नयाँ नयाँ सुपरहिट सफल नेपाली चलचित्रहरु डिशहोममा मात्र प्रदर्शन हुने


पिपल अनलाइन
बिहीबार , असार ७ २०८०१२:५४

नयाँ नयाँ सुपरहिट सफल नेपाली चलचित्रहरु डिशहोममा मात्र प्रदर्शन हुने

काठमाडौँ - वर्षभरि रिलिज भएका सर्वाधिक सुपरहिट सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ।

प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरुले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं। १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछन्।

सिनेमाघर च्यानल नं। १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईलवाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend