असोज ३० गते २०८३ || October 16, 2026

गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार !


पिपल अनलाइन
सोमबार, असार ११ २०८०१०:२०

गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार !

काठमाडौँ - गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ ।

कार्यक्रमको लागि रोमानिया पुगेका गायक सपुतमाथि गीत गाउने क्रममा बियरको बोतल प्रहार भएको हो ।  उनीमाथि बोतल प्रहार भएको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend