काठमाडौँ - बहुचर्चित कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने भएको छ। सो च्याम्पियनका प्रमुख बिशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन्। सो कमेडी शो ६९ श्रृखंलाहरू प्रसारण भइसकेको छ।
पिपल अनलाइन

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend