असोज ३० गते २०८३ || October 16, 2026

फिल्म सेन्सर लिनुपर्ने नियम संशोधन, अब सिफारिस ४ दिन अगाडि लिए हुने


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९१२:३४

फिल्म सेन्सर लिनुपर्ने नियम संशोधन, अब सिफारिस ४ दिन अगाडि लिए हुने

काठमाण्डौ - चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी फिल्म सेन्सर सिफारिस लिनुपर्ने नियम संशोधन गरेको छ । सोमबार बसेको बोर्डको बैठकले एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने नियम संशोधन गरेको हो। अब चार दिनअघि दरखास्त पेश गर्नुपर्ने गरी निर्णय गरिएको छ ।

यसैगरी, सोही बैठकमा बेलुकी ११ बजेभन्दा पछि फिल्म प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले फिल्म चलाउन पाउने जानकारी गराइएको छ ।


  • सम्बन्धित विषय:

  • # film
  • # senser
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend