असोज ३० गते २०८३ || October 16, 2026
प्रचण्डका नातिनी स्मितासंगको फुटेज किन हटाए आशिष अभिरलले ?

प्रचण्डका नातिनी स्मितासंगको फुटेज किन हटाए आशिष अभिरलले ?


पिपल अनलाइन
बिहीबार , भदौ २० २०८१०५:०८

प्रचण्डका नातिनी स्मितासंगको फुटेज किन हटाए आशिष अभिरलले ?

काठमाडौं -'काले केटा'का चर्चित गायक आशिष अभिरलले प्रचण्डका नातिनी स्मिता दाहालसंगको भिडियो फुटेज हटाएका छन् । एउटा कुरा' म्युजिक भिडियोको लामो फुटेज हटाएर केहिको भिडियो पुन सम्पादन गरि बजारमा ल्याएका छन्।

पछिलो समय चर्चाको शिखरमा रहेका अभिरलले किन त्यस्तो गरेका हुन् भन्ने कुरा बाहिर आएको छैन । उनको पछिलो चर्चामा रहेको गित कोकाकोलाले धेरै नेपालीको मुखमा झुन्डिएको छ। गीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा स्वयं गायक अभिरल र स्मीताको आवज सुन्न सकिन्छ ।

यस गीतको संगीत पनि उनी गायक अभिरल भरेका हुन् । परान परान, छुनुमुनु जस्ता हिट गित गाएका अभिरलको आवाज सुनिरहू जस्तो लाग्ने हुन्छ। यो गित डान्सिङ बिटमा बनेको गित हो । बिभिन्न गाउँ घर, रेडियो टेलिभिजन तथा यात्रा गर्ने क्रममा अधिकाम्स सवारी साधनमा सुनेका थियौं ।

उनको आवाज अन्य गायकको तुलनामा एक्स्ट्रा रहेको छ । म्युजिक भिडियोमा पनि निकै राम्रो दृश्य देख्न सकिन्छ, चर्चामा रहेको बिष्णु माझीको 'आइन आमा' गीतको एरेन्ज पनि गायक आशिषले गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # प्रचण्डका नातिनी स्मितासंगको फुटेज किन हटाए आशिष अभिरलले ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend