असोज ३० गते २०८३ || October 16, 2026

आश्मा न्यौपाने 'ग्लोबल स्टार' अवार्ड 2024 बाट सम्मानित


सोमबार, असोज १४ २०८१११:१७

आश्मा न्यौपाने 'ग्लोबल स्टार' अवार्ड 2024 बाट सम्मानित

काठमाडौं - आशमा न्यौपाने 'ग्लोबल स्टार' अवार्ड 2024 बाट सम्मानित भएकी छन्। उनि भारतको पटनामा सम्पन्न सो अवार्ड प्राप्त गर्दै सम्मानित भएकी हुन् ।  

नारुलास एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङको प्रमुख आथित्यतामा   सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन रहेका थिए । साङ्रीला पेलेसमा भएको उक्त कार्यक्रमले पटनामा एउटा छुट्टै रौनक झल्काएको थियो।

बिजनेस बिर्धाथी  Beauty Pagent बाट कला निखार्दै संघर्षका खुडकिला पार गर्दै पत्रकरिताको क्षेत्रमा लागेका थिइन् ।   
उनि २०१६ देखि निरन्तर पत्रकारिता गर्दै आएकी छिन् । 

उनि अहिले मिडिया देखि सिनेमाटिक दुनियासम्म भिजीरहेकि छिन । हामीले उनलाई चलचित्र पत्रकारकर्मी भनेर पनि चिन्न सक्छौं ।    

आशमाले २०८१ मा मात्रै ४ वटा International Award प्राप्त गरेकि छिन । भर्खरै USA बाट 'International women's Gloria Award उपनाम पाएर उनि नेपालको तीन उत्कृष्ट महिलामा सम्मानित भएकी थिइन्।


  • सम्बन्धित विषय:

  • # आश्मा न्यौपाने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend