असोज ३० गते २०८३ || October 16, 2026

कलाकार हरिवंश आचार्यको व्यङ्ग्य गीत  ‘खाने हो हाम्म’ सार्वजनिक


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०८:१४

कलाकार हरिवंश आचार्यको व्यङ्ग्य गीत  ‘खाने हो हाम्म’ सार्वजनिक

काठमाडौं - वरिष्ठ कलाकार हरिवंश आचार्यले व्यङ्ग्य शैलीको गीत ‘खाने हो हाम्म(हाम्म’ बजारमा ल्याएका छन् । गीतमा स्वर तथा शब्द सिर्जना कलाकार आचार्यकै रहेको छ । मह जोडीको आधिकारिक युट्युव च्यानल ‘महसञ्चार’बाट सार्वजनिक भएको सो गीतको भिडियोमा वर्तमान राजनीतिक परिवेश, भष्ट्राचारलगायतका कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको छ ।


  • सम्बन्धित विषय:

  • # कलाकार हरिवंश आचार्यको व्यङ्ग्य गीत  ‘खाने हो हाम्म’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend