असोज ३० गते २०८३ || October 16, 2026

याे मन बैरागी गित सार्बजानीक -(भिडियोसहित)


सोमबार, पुस २२ २०८१०३:११

याे मन बैरागी गित सार्बजानीक -(भिडियोसहित)

कल्पना पराजुली आवाज र संगितमा याे मन बैरागी गित सार्बजानीक भऐकाे छ  ।

पछिल्लाे समयमा ऐक पछि अर्काे गित गर्दै बजारमा आऐकी गायिका गित संगितमा सक्रिय देखिन्छ जुन गितले जाे कसैकाे जिबनमा मेल खानी छ गितमा रमेश श्रेष्ठकाे उत्कृष्ठ शब्द  बिष्णु तमाङकाे संगित संयाेजन छ भने निरेन श्रेष्ठले निर्देशन गर्नु भऐकाे छ । 

सुमित्रा खनाल र भुबन खड्काले अभिनय गरेका छन भने चक्र बराल बासुले छायांकन  गरेका छन  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend