असोज २९ गते २०८३ || October 15, 2026

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जाजरकोटको अध्यक्षमा गायक राजु सुनम !


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०३:१७

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जाजरकोटको अध्यक्षमा गायक राजु सुनम !

काठमाण्डौँ - राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जाजरकोटको अध्यक्षमा गायक राजु सुनम निर्वाचित भएका छन् ।

प्रतिष्ठानको छैटौं जिल्ला अधिवेशन बाट सुनम अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित सुनमका सयौं गीतहरु चर्चामा छन् । जाजरकोटको भेरी नगरपालिका २ मा जन्मिएका सुनमले पछिल्लो समय काठमाण्डौलाई कर्म थलो बनाएका छन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जाजरकोटको अध्यक्षमा गायक राजु सुनम !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend